aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

थप ३२ जनामा कारोना संक्रमण पुष्टि, कुल संख्या ५४८

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० जेठ २०७७
थप ३२ जनामा कारोना संक्रमण पुष्टि, कुल संख्या ५४८

काठमाडौं । थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।  नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस