aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

थप ७२ जनामा कोरोना पुष्टि, कुल संख्या ६७५ जना पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
थप ७२ जनामा कोरोना पुष्टि, कुल संख्या ६७५ जना पुगे

काठमाडौं । नेपालमा थप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । कोराना संक्रमितहरुको ६ सय ७५ पुगेको स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ३, धनुषा ३, कपिलबस्तु ३, बारा २३ रौतहट २६, सप्तरी २ बर्दिया १, बाँके ४ र दैखेल ७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जनाएको छ । 

No photo description available.

प्रतिक्रिया दिनुहोस