aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

प्रदेश २ मा ७६ जना थप कोरोना संक्रमित पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
प्रदेश २ मा ७६ जना थप कोरोना संक्रमित पुष्टि

काठमाडौं । प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  धनुषाका २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जना कोरोना भाइरस संक्रमित पोजेटिभ देखिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस