
काठमाडौं । पर्यटन क्षेत्रका मदुरलाई तलब सुविधा उपलब्ध गराउनका लागि ५० अर्बको छुट्टै फण्ड तयार गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८को बजेट भाषणमा अर्थमन्त्रीले पर्यटन क्षेत्रमा कोरोनाबाट क्षेतिलाई सहज बनाउनका लागि ५ प्रतिशत ब्याजमा उक्त रकम चलाउन पाउनेछन् ।
पर्यटन क्षेत्रका लागि ५० अर्बको कोष स्थापना
त्यस्तै, कृषि घरेलु साना मझौला उत्पादनमूलक होटल पर्यटन ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोष समेत खडा गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस