aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पर्यटन क्षेत्रका उद्यमीलाई कर तथा ब्याजमा सहुलियत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
पर्यटन क्षेत्रका उद्यमीलाई कर तथा ब्याजमा सहुलियत

काठमाडौं । पर्यटन क्षेत्रको वृद्धि विकासको लागि सरकारले सरकारले कर तथा ब्याजमा सहुलियत दिने भएको छ । सरकारले सातै प्रदेशमा पर्यटकी क्षेत्र विस्तार गर्नको लागि १ अर्ब ३६ करोड विनियोजन गरेको छ । 

साथै सरकरले विश्व विद्यालय सञ्चालन गर्न अध्ययन विश्वविद्यालय बनाउने भएको छ भने माध्यमिक स्तरमा पर्यटन सम्बन्धि पाठ्क्रम बनाएर अध्ययन गर्न गराइने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस