aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अनलाइनले पनि लोककल्याणकारी विज्ञापन पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
अनलाइनले पनि लोककल्याणकारी विज्ञापन पाउने

काठमाडौं । अनलाइन न्युजपोर्टले समेत सरकारद्वारा उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन । 
 

प्रतिक्रिया दिनुहोस