aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

कोभिड १९ को संक्रमणबाट थप एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ जेठ २०७७
कोभिड १९ को संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षका एक जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट नेगेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्यले जनाएको छ ।

होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्युको थियो । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस