aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

प्रपोकाण्डमा प्रयोग भएका एक लाख ७० हजार ट्विटर खाता बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ जेठ २०७७
प्रपोकाण्डमा प्रयोग भएका एक लाख ७० हजार ट्विटर खाता बन्द

एजेन्सी । ट्विटरले १,७०,००० खाताहरू बन्द गरेको छ । हाल विश्वमा चरिहेका विभिन्न आन्दोलन र महमारीको दुस्प्रचार गर्नका लागि गरिएका थिए । जुन हंकंक प्रदर्शन, कोविड १९  र अमेरिकामा जर्ज फ्लोडको मृत्युको विरोधमा अफवाह चलाउन चलाउनका लागि यी खाता खोलिएका छन् । 

प्रतिक्रिया दिनुहोस