aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालले आफ्नो फेसबुक पेजमार्फत अपडेट गराउदै थप २४ जनामा कोरोना संक्रमण भएको जनाएको हो ।

नयाँ थपिएका सङ्क्रमितहरू बाँकेका पाँचजना, बर्दियाका १६ जना र प्युठानका तीन जना रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस