aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

१०४१ जनाले कोरोना जिते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
१०४१ जनाले कोरोना जिते

काठमाडौं । नेपालमा हालसम्म एक हजार ४१ जनाले कोरोना महामारी भाइरसको संक्रमणलाई पराजित गर्दै डिस्चार्ज भएका छन् । जसमा १०४ जना महिला र ९ सय ३७ जना पुरुष रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस