aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । 

डा. शर्माका अनुसार नयाँ थपिएका संक्रमित नवलपरासीका १८ र पर्बतका ३ जना रहेका छन् । योसंगै गण्डकी प्रदेशमाा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस