
पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमणका विरामी भेटिएको छन । स्याङ्जामा ६ जना, पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना र कास्कीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ जना पुगेका छन् ।
त्यस्तै हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८ सय ७२ पुगे । बिहीकार ६ सय ७१ जना कोरोना संक्रमण देखिएको थिए । बिहीबार संक्रमित हुनेमा ९० जना महिला र अन्य बाँकी पुरुष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस