
काठमाडौं । पर्वत जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि जिल्ला अस्पतालको इमर्जेन्सी वाहेका सेवा बन्द भएका छन् । बिहीबार काठमाडौंको टेकु राष्ट्रिय प्रयोगशालामा परिक्षण गरिएकामध्ये ५ जना उक्त जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भएको मेडिकल सुपरिटेण्डेन्ट डा शिशिर देवकोटाले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस