aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंकी दुई जना महिला र एक जना पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।

संक्रमित तीनै जनाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ८२७४ पुगेको छ 

प्रतिक्रिया दिनुहोस