
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या १४०२ पुुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २१६ जना संक्रमण मुक्त भएका हुन् । जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा निको हुनेमा भोजपुरबाट ४, झापाबाट १६, मोरङबाट ११, सुनसरीबाट १५ जना, संखुवासभाबाट २, बाँकेबाट ४१, अल्पमाइल नर्सिङ सेन्टरबाट ३९ जना, धनुषाबाट ३८, रौतहटबाट ३०, महोत्तरीबाट ४, सप्तरीबाट १३, सुर्खेतबाट ३ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस