aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

गण्डकीका आठ जिल्लामा ५८ जना कोरोना पोजेटिभ, कुल संख्या ४३८ जना पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ असार २०७७
गण्डकीका आठ जिल्लामा ५८ जना कोरोना पोजेटिभ, कुल संख्या ४३८ जना पुगे

कास्की । गण्डकी प्रदेशमा ५८ जना थप नयाँ कोरोना संक्रमित पुष्टि भएका छन । गण्डकी प्रदेशका ७ जिल्लामा कोरोना संक्रमित फेला परेका हुन।

तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता तथा निर्देशक डा. विनोदविन्दू शर्माले जानकारी दिएका छन। गण्डकी प्रदेशमा मात्रै ४३८ जना कोरोना संक्रमण पुष्टि भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस