aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

'नेपालमा हालसम्म देखिएका कोरोना पोजेटिभ भारतबाट आएकाहरुमा मात्रै'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
'नेपालमा हालसम्म देखिएका कोरोना पोजेटिभ भारतबाट आएकाहरुमा मात्रै'

काठमाडौं । कोरोना भाइरस संक्रमण देखिएका अधिकांश भारतबाट आएका व्यक्तिहरु देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डे अनुसार हालसम्म विभिन्न काम विषेशले विदेश त्यो पनि भारतबाट आएका व्यक्तिमा अधिकांश व्यक्तिमा कोरोना संक्रमण देखिएको बताएका छन् ।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. पाण्डेले यस्तो बताएको हुन । उनले भने, 'विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना संक्रमण देखिएकाले नेपालमा समूदायमा संक्रमण फैलिएको छैन ।' 

प्रतिक्रिया दिनुहोस