काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । जसमा २ हजार ६ सय ९८ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस