aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सलह किराबाट बच्न यी विधि अपनाउन विज्ञहरुको सल्लाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ असार २०७७
सलह किराबाट बच्न यी विधि अपनाउन विज्ञहरुको सल्लाह

काठमाडौं । शनिबार बिहान बाराको निजगढ-१३ रतनपुर क्षेत्रमा हुलका हुल सहल देखिए । अहिले यो सलह देशका विभिन्न स्थानहरुमा पुगी सकेको छ ।  प्राविधिक रुपमा यसबाट बच्नका लागि एग्री नेपालले १४ वटा विधि सार्वजनिक गरेको छ । 

आज बिहान सलह कीरा नेपाल प्रवेश गरी बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देहीलगायत जिल्लामा यसको उपस्थिति देखिएको छ । 

१.सलहलाई आगो बालेर धमाउने 
२.हावाको वहाव परिवर्तन गरेर 
३.धुवा हुने बस्तु बालेर
४. सहललाई आहारा बाउने जस्तै हाँसलाई खुला छोड्ने
५.थाल ठटाउन र ठूलो आवाज निकाल्ने
६.ठूलो आवाज आउने बाजाहरु बजाउने
७.म्युजिक सिस्टमलाई ठूलो पारेर बजाउने
८किटनासक औषधि प्रयोग गर्ने
९.सलहले प्रजनन गर्न सक्ने स्थानहरु नष्ट गर्ने
१०.लसुन पानी छकर्ने
११.पातमा पिठो छकर्ने
१२.झुल र जालको प्रयोग गर्ने
१३. माकुरोलाई सलह भएको तर्फ छोड्ने
१४ र छेपारोले पनि सलहलाई नष्ट गर्छ

प्रतिक्रिया दिनुहोस