
काठमाडौं । थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमित गण्डकी प्रदेशका पाँच जिल्लाका रहेका छन् ।
जसमा स्याङ्जाका १० जना, तनहुँका १० जना, बागलुङका १४ जना, पर्वतका १३ र गोर्खाका ६ जना रहेका छन् । योसंगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ९४९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस