काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीका ८ जना तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा मात्रै संक्रमतिको संख्या ९६६ पुगेको छ । जसमा २१४ जना निको भएर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस