aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ। घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका म्याग्दीका ४५ दिने शिशुको बुधबार साँझ मृत्यु भएको हो।

त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरिएको थियो । शल्यक्रियाअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।  

प्रतिक्रिया दिनुहोस