aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गंगालालमा भर्ना भएका ७ बिरामीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
गंगालालमा भर्ना भएका ७ बिरामीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं ।  अस्पतालमा भर्ना भएका सात जना बिरामीमा कोरोना पुष्टि भएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सेवाहरु बन्द गरेको छ।

केन्द्रले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ। बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल सेवा स्थगित गर्नु परेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस