
एजेन्सी । यदि खोप नबनेको खण्डमा भारतमा २०२१ मा कोरोनाको २.८७ लाख कोरोना संक्रमित पुग्ने अनुमान गरिएको छ । अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताका अनुसार यहि रुपमा संक्रमण बढ्यो र खोपका विकास नभएमा संक्रमितको संख्यामा भारीमात्रमा वृद्धि हुने अनुमान गरिएको छ ।
शोधकर्ताहरुले विश्वका ८४ देशको कोरोना परिक्षणका आधारमा सम्बन्धीत रहेर तथ्यांक अनुसन्धानको मोडल तयार पारिएको यो तथ्य सार्वजनिक गरेका हुन । यो अनुमान विश्वको शीर्ष १० देशहरू कोरोना संक्रमण धेरै भएका देशबीच दैनिक संक्रमण दरमा आधारित तयार पारिएको हो ।
विश्वमा दैनिक बढी संक्रमित भएका देशहरु
प्रतिक्रिया दिनुहोस