aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ११८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ६ सय ४९ पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ हजार ११ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ।  

प्रतिक्रिया दिनुहोस