aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

७० जना नयाँ संक्रमित थपिए, ४३१ डिस्चार्ज भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ असार २०७७
७० जना नयाँ संक्रमित थपिए, ४३१ डिस्चार्ज भए

काठमाडौं । शनिबार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छन । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा कोरोना संक्रमण पोजेटिभ भएको विरामीको पुष्टि गरेका हुन ।

उनका अनुसार २४ घण्टामा ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो । साथै ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस