aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बलिउडमा कोरोना आतंक, बच्चन परिवारपछि अन्य कलाकारहरु पनि परिक्षण गराउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
बलिउडमा कोरोना आतंक, बच्चन परिवारपछि अन्य कलाकारहरु पनि परिक्षण गराउँदै

एजेन्सी । बलिउड चलचित्र उद्योग कोरोनाको त्रासले आक्रान्त भइरहेका छन । बलिउड उद्योगका कलाकारहरूलाई पनि असर गर्न थालेको छ। बच्चन परिवार कोरोना पोजिटिभ भएको खबरले सबैलाई छक्क पार्यो। सबै जना महानायक अमिताभ बच्चनको स्वास्थ्य लाभको लागि प्रार्थना नेपालका प्रधानमन्त्री समेतले गरेका छन । यसै बीच सदाबहार अभिनेत्री रेखा पनि कोरोना संक्रमणको आशंकामा कोरोना चेकअप गर्न लागिरहेकी छन्।

रेखामा बस्ने समाजमा काम गर्ने सुरक्षा गार्ड पनि कोरोना पोजेटिभ भेटिएपछि उनले आपूm पनि कोरोना परिक्षण गर्न पुगेकी हुन । लकडाउन खोलिएको छ । भारतमा फिल्म र धारावाहिक रिसियलहरुको शूटिंग पुनः शुरु गरिएको छ । 

बलिउड चलचित्र उद्योगका अनुपम खेरमा कोरोना पोजिटिभ पाइएको छ। ’कसौटी जिंदगी की’ फेम अभिनेता पार्थ सामन्था पनि कोरोना संक्रमित भेटिएकी थिइन । 

प्रतिक्रिया दिनुहोस