aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अभिनेत्री सारा अलि खानका ड्राइभरलाई पनि कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
अभिनेत्री सारा अलि खानका ड्राइभरलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानको ड्राइभर कोरोना पोजेटिभ भएको छ।   खानले आफ्नो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएकी छन्। अभिनेत्री साराले आफ्नो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको त्यसपछि गरिएको परीक्षणमा आफूसहित आफ्नो परिवारको कोरोना परिक्षण गराएको र रिपोर्ट निगेटिभ आएको जानकारी दिएकी छन्। 

यसअघि बलिउडका महानायक अमिताभ बच्चनको परिवारमा अमिताभसहित अभिषेक बच्चन, उनकी पत्नी ऐश्वर्या राय बच्चन र छोरी आराध्या कोरोना संक्रमित भएका छन्। यसै गरी अभिनेता अनुपम खेरकी आमा र भाइको परिवारसमेत कोरोना संक्रमित भएको छ।

प्रतिक्रिया दिनुहोस