aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

काठमाडौं । काठमाडौं उपत्यकामा ३ जिल्लामा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा आज थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या ३५८ पुगेको हो।

जसमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २३७ जना कोरोना संक्रमित रहेका छन् भने ललितपुर जिल्लामा ७६ जना कोरोना संक्रमित रहेका छन् । 

त्यस्तै, भक्तपुर जिल्लामा कोरोना संक्रमितको संख्या ४५ रहेको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस