aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आज पनि थपिए ११६ जना कोरोना संक्रमित, जम्मा संख्या १७ हजार १७७ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ असार २०७७
आज पनि थपिए ११६ जना कोरोना संक्रमित, जम्मा संख्या १७ हजार १७७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । जसमा ११ हजार २५ जना निको भएर र फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस