aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

थपिए १५६ जना कोरोना भाइरस संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
थपिए १५६ जना कोरोना भाइरस संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १५६ जनामा कोरोना भाइरसका संक्रमित थपिएको पुष्टि गरेका हुन् । 

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५८ जना निको भएर घर फकिएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ६ सय ९५ जना उपचारपछि निको भएका छन्। 

प्रतिक्रिया दिनुहोस