aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थपिए १८६ जना कोरोना भाइरस संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ साउन २०७७
थपिए १८६ जना कोरोना भाइरस संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १८६ जनामा कोरोना भाइरसका संक्रमित थपिएको पुष्टि गरेका हुन् । 

हालसम्म नेपालमा कोरोना भाइरसको संक्रिय संक्रमितको संख्या ५ हजार ९३६ रहेको छ । पछिल्लो २४ घण्टामा १७३ जना निको भएर घर फकिएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ जना उपचारपछि निको भएका छन्। 

प्रतिक्रिया दिनुहोस