
काठमाडौं । थप ९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमित सबैजना गण्डकी प्रदेशका रहेका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विद्यनु शर्माका अनुसार नयाँ थपिएका संक्रमित म्याग्दीका ३ जना, बाग्लुङका ३ जना र स्याङजाका ३ जना रहेका छन् । संक्रमित सबैजनालाई आइसोलेसन लैजाने तयारी भइरहेका छ ।
प्रतिक्रिया दिनुहोस