aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थपिए एक सय कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
थपिए एक सय कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा एक सय जना नयाँ संक्रमित थपिएका हुन्। 

सोही अवधिमा २०७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । यो समेत कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ । ७०. १ प्रतिशत निको भएका छन् ।

गत २४ घन्टामा ३ हजार ७७९ परीक्षण भएका छन् । क्वारेन्टाइनमा २० हजार ८४२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस