aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

आगामी तीन दिनको मौसम पूर्वानुमान, शनिबार ४ वटा प्रदेशमा भारी वर्षा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० साउन २०७७
आगामी तीन दिनको मौसम पूर्वानुमान, शनिबार ४ वटा प्रदेशमा भारी वर्षा

काठमाडौं । शनिबार देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

देशभर सामान्य बदली रही केही  स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 साउन ११ गते देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

 साउन १२ गते देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस