
काठमाडौं । १०९ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ पुष्टि भएको छ । देशैभरीका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबारको १०९ जना सहित कुल १८ हजार ४८३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार ५३ जना निको भएका छन् ।
गत २४ घण्टामा संक्रमित भेटिएका जिल्लाहरुमा काठमाडौं, रौतहट, नवलपुर, पाल्पा र डडेलधुरा डोटीमा सुर्खेत, सप्तरी, मा ११र११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोट रहेका छन ।त्यस्तै, बारा, गुल्मी, कालीकोट, दैलेख र बैतडी, बाँके, बर्दिया, अछाम, मुगु, झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्ला रहेका छन् ।
प्रतिक्रिया दिनुहोस