aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

थप १३९ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ साउन २०७७
थप १३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा १३९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३९ जना नयाँ संक्रमित थपिएका हुन्। 

हालसम्म संक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ९० रहेको छ । 

प्रतिक्रिया दिनुहोस