aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ साउन २०७७
काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

प्रवक्ता गौतमका पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ललितपुरका ३ जना, त्रिभुवन शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका १ जना, स्टार अस्पतालमा काठमाडौंका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।   

प्रतिक्रिया दिनुहोस