aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोनाबाट थप ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ साउन २०७७
कोरोनाबाट थप ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएका हुन् । 

पछिल्लो २४ घण्टामा मृत्यु हुनेका बाराका ६० वर्षिया पुरुष, धनुषाकै ३६ वर्षिया पुरुष र विरगञ्जमा भारतिय नागरिक ६५ वर्षिया पुरुषको मृत्यु भएको हो । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस