aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा बोनस’ अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ साउन २०७७
सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा बोनस’ अफर

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले ‘रिफरमा बोनस’ अफर ग्राहक माझ ल्याएको छ । 

यस अफरअन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट÷टिभी सेवा आफन्त तथा साथीभाइलाई रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा  प्राप्त  गर्न सक्नेछन् ।

इन्टरनेटको बढ्दो माग र विश्वस्निय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । अफरमा सर्त तथा नियमहरु लागु हुने छ । 

प्रतिक्रिया दिनुहोस