aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ साउन २०७७
थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ३११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३११ जना नयाँ संक्रमित थपिएका हुन्।  

हालसम्म संक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३९ रहेको छ । हालसम्म संक्रमित मध्ये ७२.०८ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस