aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ह्याम्स अस्पताललाई कोरोना परीक्षणको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
ह्याम्स अस्पताललाई कोरोना परीक्षणको अनुमति

काठमाडौं । काठमाडौंस्थित ह्याम्स अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिईएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ह्याम्स अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको हो । 

अस्पतालले नेपाल सरकारले तोकेको शुल्क अनुसार नै परीक्षण गर्ने जनाएको छ । सरकारले कोरोना परीक्षण शुल्क पाँच हजार पाँच सय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस