aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

थप २१० जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
थप २१० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा २१० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २१० जना नयाँ संक्रमित थपिएका हुन्।  

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । जसमा १४ हजार २१ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस