aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरियाका एक व्यक्तिको पैसा डिसइन्फेक्टेड गराउने तरिका चर्चामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ साउन २०७७
कोरियाका एक व्यक्तिको पैसा डिसइन्फेक्टेड गराउने तरिका चर्चामा

एजेन्सी । कोरोना भाइरसले नेपाल लगायत विश्वका धेरै देशहरूमा पीडा भइरहेको छ । मानिसहरूले यस महामारीले देखाएको चुनौती र खतराको सामना गर्न पूर्ण ध्यान दिएका छन् । यसैबीच एक जना व्यक्तिले कोरोनाको डरले कपडा धुने मेसिनमा ठूलो संख्यामा नोटहरू धोएको समचार बाहिर आएको छ ।

यो कुरा दक्षिण कोरियाको हो। । कोरियाका स्थानीय मिडियाका अनुसार दक्षिण कोरियाको सियोल नजिकको आन्सान शहरमा बस्ने एक व्यक्तिले कोरोना संक्रमणको डरले गर्दा उनको कपडा धुने वासिंग मेसिनमा पैसा सफा गरेका छन् । उनले झन्डै १४ लाख रूपैयाँ वासिंग मेसिनमा राखेका थिए । उनले ती पैसालाई सुख्खा बनाउन ओभनमा राखियो, जसले धेरै नोटहरू जलायो ।

उनले नोटो डिसइन्फेक्टेड गर्ने तरिका देखेर सबै अचम्ममा परेका थिए ।उनले नोटलाई डिस्इन्फाइन्ड गर्ने तरिकामा क्षति धेरै भएको विश्वास गर्छन्। उनी भन्छन, अधिकांश नोटहरुमा गम्भीर क्षति भएको थिए । नोट जलेर नष्ट भएपछि अब नोट नचल्ने अबस्थामा पुगेका कारण उनी बैंक अफ कोरिया पुग र नयाँ बिल जारी गराउन पुगे । नयाँ विल जारी गरेपछि ती नोट परिवर्तन गर्न सकिन्छ । 

बैंक अफ कोरियाले उनलाई ती क्षतिग्रस्त र विकृत नोटको आदानप्रदान नियम अन्तर्गत गर्न सकिन्छ । त्यसपछि बैंक अफ कोरियाले उक्त व्यक्तिलाई २३ मिलियन डलर प्रदान ग¥यो ।

नष्ट भएका केहि  नोटहरू परिवर्तन भएनन किनकि ती नोटरु पूर्ण क्षति भएका थिए । व्यक्तिको पारिवारिक नाम इओएम हो अन्य जानकारी भने बैंकले व्यक्तिगत गोपनियताका कारणले सार्वजनिक गरेको छैन । 

प्रतिक्रिया दिनुहोस