aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रदेश प्रहरी कार्यालय रानीमा कार्यरत ७ प्रहरीमा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
प्रदेश प्रहरी कार्यालय रानीमा कार्यरत ७ प्रहरीमा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा कार्यरत ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।  कार्यालयमा कार्यरत ३३ जनाको स्वाव परिक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । 

यसअघि प्रदेश प्रहरी कार्यलयमा कार्यरत २४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै कोरोना संक्रमण हुने प्रहरीको संख्या ३१ पुगेको छ । 

 

प्रतिक्रिया दिनुहोस