aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाका कारण काठमाडौंमा ६५ वर्षीया महिलाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
कोरोनाका कारण काठमाडौंमा ६५ वर्षीया महिलाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला रहेकी छिन् । 

अस्पताल स्रोतका अनुसार मनमोहन अस्पतालबाट उनी १६ गते बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस