aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मास्क नलगाउनेलाई कारबाही, संस्थाले सुरक्षा मापदण्ड उल्लंघन गरे सञ्चालकलाई कारबाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
मास्क नलगाउनेलाई कारबाही, संस्थाले सुरक्षा मापदण्ड उल्लंघन गरे सञ्चालकलाई कारबाही

काठमाडौं । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई सरकारले दण्ड जरिवाना सहित कारबारही गर्ने भएको छ । बुधबार गृहमन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशनमा मास्क नलगाउन वा जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गरिने जनाएको हो ।

त्यस्तै जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा सस्था भए सोको सञ्चालक समेतलाई कारबाही गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस