aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कोरोनाका कारण २१ वर्षीय युवकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
कोरोनाका कारण २१ वर्षीय युवकको मृत्यु

काठमाडौं । कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा गोलबजार नगरपालिका–१२ बेतौनाका २२ वर्षीय युवक रहेका छन् । कोरोनाबाट सिरहामा मृत्यु भएको यो पहिलो हो।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले कोरोना संक्रमित २२ वर्षिया युवकको बिहिबार राति धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे । उनका अनुसार उनी किडनीका बिरामी रहेका थिए । नियमित डायलासिस समेत गराउँदै आएका उनलाई केहिदिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस