aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

Samsung को आधिकारिक सेवा केन्द्र  जनकपुरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ जेठ २०७६
Samsung को आधिकारिक सेवा केन्द्र  जनकपुरमा

काठमाण्डौं । देश भरी १७ वटा Samsungका सेवा केन्द्रहरु भएको, IMS केयरले आफ्नो १८ औं सेवा केन्द्र भानुचोक, जनकपुरमा शुरु गरेको छ । 

IMS ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै Samsung फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” उनले भने ।

प्रतिक्रिया दिनुहोस