
काठमाडौं । कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।
प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा विरगञ्जका ४५, ७९, ५७ वर्षिया पुरुष, सिरहाका २५ वर्षिया पुरुष, सर्लाहीका ४५ वर्षिया पुरुष रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस